Project: Donor Funding and WPS Implementation

यस अनुसन्धानमा हामी महिलाको शान्ति निर्माण कार्यकालागि प्रदान गरिने सहायता कोष लाई राम्रोसँग बुझ्न चाहन्थ्यौं। हामीले कोलम्बिया, नेपाल र उत्तरी आयरल्याण्डभरि महिलाहरूको नागरीक समाज संगठनहरूसँग कुरा गर्‍यौं र पत्ता लगायौं कि उनीहरूको काम दाताहरूको प्याचवर्कद्वारा लगानी भइरहेको छ र यिनीहरु ठूलो हदसम्म परियोजना-आधारित र वर्षेपिच्छेको अनिश्चितताले ग्रस्त छन् । हामीले दाताहरू र नागरिक समाज संगठनहरूका वास्तविक आवश्यकताहरू राम्रोसँग बुझ्न र द्वन्द्व र द्वन्दोत्तर परिस्थितिमा कार्य गर्ने व्यावहारिकताहरू पहिचान गर्नका लागि मिलेर काम गर्ने धेरै अवसरहरू पहिचान गरेका छौं।