New on the blog: Doing Women, Peace and Security better: Opportunities for the next UK National Action Plan

Also available in

'कोलम्बिया, नेपाल र उत्तरी आयरल्याण्डमा कोष अनिश्चितता र महिला शान्ति कार्य'

Alba Rosa Boer Cueva, Dr Keshab Giri and Professor Laura Shepherd | Published on जुन 14, 2022

यो छोटो भिडियोले हाम्रो भर्खरै सम्पन्न कोषको पूर्वतयारी र महिला शान्ति कार्यसम्बन्धि अनुसन्धानलाई प्रस्तुत गर्दछ। यस परियोजनाले कोलम्बिया, नेपाल र उत्तरी आयरल्यान्डमा शान्ति कार्यमा संलग्न महिला नागरिक समाजका संस्थाहरूले आफूहरू सम्मिलित कार्यमा कोष-सम्बन्ध कसरी अनुभव गर्छन् भनी अन्वेषण गर्‍यो। अध्ययनले एक क्वालिटेटिभ  अर्ध-संरचित अन्तर्वार्ता डिजाइन प्रयोग गर्‍यो र हामीले कुल सत्रवटा अन्तर्वार्ताहरू पूरा गर्‍यौं। यो अनुसन्धान छिटै Global Studies Quarterly मा प्रकाशित हुन लागेको छ, जुन पूर्ण रूपमा खुला पहुँच भएको जर्नल हो, त्यसैले पूरा लेखको लिङ्कको लागि कृपया यहाँ जाँच गर्दै गर्नुहोला !

हामीले यस अनुसन्धानबाट विकसित गरेको नीतिगत संक्षिप्तमा पनि तपाईलाई रुचि हुन सक्ला, जुन स्पेनिसनेपालीमा पनि उपलब्ध छ।